धेरैपछि मिडियामा समिक्षा: भन्छिन, पल शाह मनपर्छ, कसैले नराम्रो भन्दा मन दुख्छ (भिडियो)

पछिल्लो केहि समयदेखि बिबादमा रहेकी समिक्षा अधिकारी र पल साहको बिषयले निकै लामो समयदेखि संजाल तात्यो।धेरैले फरक तरिकाले अड्कल बाजी पनि काटे तर यो बेला भने समिक्षाले मिडियामा आएर केहि बिचार प्रस्तुत गरेकी छिन। उनि निकै इमान्दारी गायिकाको रुपमा परिचित छिन।पल शाह आफुलाई धेरै मन पर्ने र पल प्रति केहि गलत टिप्पणी गर्दा चित्त दुख्नेसमेत समीक्षाको भनाइ छ। उनले आफुलाई निरन्तर भिडियो खेलेर अगाडी बढ्न पलसंग अझै धेरै सुहाएको बताएकी छन्।यो समयमा समिक्षा र नरेशको नयाँ गीत बजारमा आएको छ । माया मारेर गीत हिट भए संगै समिक्षा र नरेशले गाएको र अभिनय गरेको हाम फालेर बजारमा आएको हो  https://youtu.be/9iD7rGHqUQE

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button