१९ वर्षकी चर्चित गायिका रचना रिमालले गीत गाएरै दीनकै १ लाखसम्म कमाउँछिन् (भिडियोसहित)

१९ वर्षकी चर्चित गायिका रचना रिमालले गीत गाएरै दीनकै १ लाखसम्म कमाउँछिन्। पैसा छापिरहेकी रचनाले पहिलो पटक खोलीन् आफ्ना प्रेमीबारे यस्तो अपत्यारिलो रहस्य।भन्छिन् गीत गाएर कमाएको पैसाले पहिला घर बनाएर सक्छु, त्यसपछि उसैसित विबाह गर्ने हो

 

 

भिडियो अन्तिममा राखिएको छ

यो पनि ,
तनाव भए शरीरले देखाउँछन् यस्ता लक्षण
मानिसलाई विभिन्न कारणले मानिसक तनाव हुन्छ । कुनै व्यक्तिलाई एउटा घटनाले तनाव दिन सक्छ भने अर्कोलाई नदिन सक्छ । न्युरो कार्डियो एन्ड मल्टी स्पेसालिटी हस्पिटलका मनोचिकित्सक डाक्टर रन्जन थापाका अनुसार जुनसुकै कारणले भए पनि तनावले मानसिक स्वास्थ्यमा मात्र नभइ
शारीरिक स्वास्थ्यमा पनि असर पर्छ । तनावले मन–मस्तिष्कलाई मात्र नभएर शरीरलाई पनि असर गर्न सक्ने डा. थापा बताउँछन् । तनावका लक्षण मानसिकमात्र नभइ शरीरिक रूपमा पनि देखिने हुन्छ ।

अनिद्राको समस्या हुने, खान मन नलाग्ने, झर्को लाग्ने, थकान, डिप्रेसन, निराशा हुने, एन्जाइटिक डिसअर्डर हुने तनाव भएमा देखिने मानसिक लक्षण हुन् । यसले कडा खालको मानसिक रोगसमेत निम्त्याउँन सक्ने उनको भनाइ छ । ‘तनावका कारण मानिसलाई शारीरिक समस्या पनि हुनसक्छ, उनले कोसी अनलाइनसँग भने, ‘अलिकति तनाव हुँदा टाउको दुख्ने, आँखा दुख्ने समस्या हुन्छ ।’

उनका अनुसार थकान, छटपटी, हात–खट्टाहरू झमझम हुने, पेट पोल्ने, डकार आउने, ग्यास्ट्रिक, कब्जियतलगायतको वा पेटसम्बन्धी समस्यासमेत हुने गर्छ । यसबाहेक छाती दुख्ने, छाती भारी भएजस्तो हुने, छाती पोल्ने, मुटुको चाल बढ्ने, सास बढ्ने, रक्तचाप बढ्ने, रगतमा चिनीको स्तर बढ्नेलगायत लक्षण पनि देखिनसक्ने उनले बताए ।

तनावले विभिन्न प्रकारका जटिल रोगरू निम्त्याउन सक्ने विराट मेडिकल कलेज र शिक्षण अस्पतालका ग्यास्ट्रो इन्टेरोलोजिस्ट डा. नरेन्द्र पण्डित बताउँछन् । मानसिक तनावले ठुलो, सानो आन्द्रामा अल्सर गराउने, ग्यास्ट्रिक गराउने, रक्तस्राव निम्त्याउने, अल्सरेटिभ कोलाइटिसलगायत पाचन प्रणालीसँग सम्बन्धित रोग लाग्न सक्ने उनको भनाइ छ ।

उनका अनुसार पाचन प्रणालीसँग सम्बन्धित रोग लाग्दा पेट दुखाइसँगै वाकवाकी लाग्ने, पटकपटक वान्ता हुने, रगतको वान्ता हुने, अपच हुने, पेटमा गाँठो देखिने वा भएको अनुभव हुने, खाना निल्न गाह्रो हुने, जन्डिस देखिने, मलद्वारबाट रगत बग्नेजस्ता लक्षण देखिन सक्छ ।

हेर्नुहोस् यो रमाइलो भिडियो:-

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button