बजारमा १०० ग्रामको १ हजार अमेरिकी डलरसम्म बिक्री हुने बाघको मासु बाट हुन्छ यी रोग निको,

बाघका अं’गमध्ये ४० प्रतिशत परम्परागत औ’षधि बनाउन प्रयोग हुने गरेको पाइन्छ । यसको शिरदेखि नंग्रासम्मै र र’गत तथा यौ’नां’गको समेत किनबेच हुन्छ । थाइल्यान्डमा प्रजनन केन्द्र (घरपालुवा)भित्र सबैभन्दा धेरै बाघ छन् । त्यहींका बाघका अं’गको किनबेचका लागि ओसारपसार गर्दा थाइल्यान्डमा ब’राम’दका धेरै घटना भएका हुन् । भारतमा भने प्राकृतिक अवस्थामा विश्वकै सबैभन्दा बढी २ हजार ९६७ बाघ छन् तर प्रजनन केन्द्रभित्र थोरै बाघ छन् ।

ब’राम’द भएका अं’गको मुख्य स्रोत प्राकृतिक बासस्थानकै बाघ हुन् । पछिल्लो आँकडाअनुसार १३ देशको प्राकृतिक बासस्थानमा बाघको संख्या २८५५ देखि ४९८२ छ । धेरै संख्यामा बाघ रहेका देश नेपालसहित भारत, मलेसिया, बंगलादेश, रुस, थाइल्यान्ड, भुटान, इन्डोनेसिया हुन् ।

लाओस्, म्यान्मार, कम्बोडिया, भियतनाममा बाघको संख्या न्यून छ । बाघका अं’गको ब’राम’दमध्ये छाला १३, शरीर ८, दाँत ७ प्रतिशत छन् । यी अं’गको होलसेल कारोबार गर्नेमा धेरैजसो चिनियाँ र भियतनामी हुने गरेको देखिन्छ । चिनियाँ परम्परागत औ’ष’धि, पौष्टिक टनिक र क्रिम बनाउन बाघका अं’गको कारोबार हुने गरेको देखिन्छ । म्यान्मार, भियतनाम पनि बाघका अं’ग प्रयोग गर्ने मुलुकभित्र पर्छन् । चीन र भियतनाममा प्राकृतिकबाहेक घरपालुवा बाघका अं’गको समेत त’स्क’री बढिरहेको वन्यजन्तु अ’परा’ध स’म्बन्धी सार्वजनिक राष्ट्रसंघीय प्रतिवेदनमा उल्लेख छ ।
चीनले बाघको मासुसमेत बे’चबि’खन गर्छ ।

दक्षिण एसियाली मुलुकका केही नाका (रुट)हरू बाघका अं’गको चोरीनिकासीका लागि ह’ट’स्पट बन्दै गएको प्रतिवेदनमा उल्लेख छ । ‘भारतबाट नेपाल हुँदै चिनियाँ बजारमा बाघ र तिनका अं’गको कारोबार हुने गरेको देखिन्छ,’ प्रतिवेदनमा छ, ‘भारतबाट सिधै म्यान्मारतिर पनि निकासी हुने गरेको छ ।’ इन्डोनेसियाबाट म्यान्मार हुँदै पनि चिनियाँ बजारमा त’स्क’री हुने गरेको छ ।

यस्तै, इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड र भियतनाम हुँदै पनि चिनियाँ बजारमा त’स्क’री हुने प्रतिवेदनमा जनाइएको छ । चीन र भियतनाममा कृत्रिम प्रजनन गरी संख्या विस्तार गरिएका (घरपालुवा) बाघको समेत अ’वै’ध कारोबार हुने गरेको छ । केही वर्ष अघिसम्म भने चीनले घरपालुवा बाघका अं’गको कारोबारमा प्र’तिबन्ध लगाएको थियो । दक्षिणपूर्वी एसियाली मुलुकमा सन् १९९४ तिर बाघको ह’ड्डी प्रतिकिलो १२०० अमेरिकी डलरसम्म किनबेच हुने गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button