यि हुन् बलिउड महंगि नायिका, एउटा गीतमा आइटम डान्स गरेवापत कति पारिश्रमिक लिन्छन् ?

मुम्बई – बलिउडकी चर्चित अभिनेत्री हुन् ज्याकलिन फर्नाडिस । बेलाबेलामा चर्चामा आउने उनि यतिबेला पनि आफ्नो लुक्सको कारण चर्चामा आएकी छिन् ।फर्नाडिसको एक तस्वीरले सामाजिक सञ्जालमा धुम मच्चाएको छ । उक्त तस्विरमा उनि गुलाबी रंगको बार्बी सूटमा बेल्ड अबतारमा देखा परेकी छिन् ।यतिबेला उनी आफ्नी बहिनीसँग विदा मनाउन नैनीताल गएकी छिन् । उक्त तालमा फर्नाडिस हट अबतारका तस्विरहरु सेयर गरेकी छिन् ।

विदा मनाउने क्रममा उनले शेयर गरेका तस्वीरले बलिउडमा निकै हंगामा मच्चाएको छ । गुलाबी रंगको सूटमा उनि झनै सुन्दरी देखिएकी छिन् । उनले नैनीताल खिचेका तस्विरहरु फ्यानले अत्याधिक मन पराएर प्रतिक्रिया दिएका छन् । पछिल्लो समय उनलाई फिल्म ‘रेस ३’ मा देखिएको थियो । उनि बलिडकी एक सर्वाधिकधनि नायिका मध्य एक हुन् ।

उनले चलचित्र ‘बागी(२’ को आइटम गीत ‘एक दो तीन’ मा डान्स गरेकी छिन् । उक्त डान्स धेरैले रुचाए । एक गीतमा नृत्य बापत उनले करोडौ रुपियाँ लिने गर्दछिन् । हालै रिलिज भएको चलचित्र बागी(२’ को आइटम डान्स गरे बापत २ करोड रुपियाँ लिएकी छिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button